भिडियो – Page 195 – Nepal Press
भिडियो

मधेस आन्दोलनका अगुवालाई झूटा आरोप लगाइएको छ, अहिले पनि जेलमा छन् : महन्थ ठाकुर (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका अगुवाहरूलाई राज्य अहिलेपनि झूटो आरोपमा जेलमा राखेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले परिवर्तन र अधिकारका लागि गरिएको आन्दोलनप्रति राज्यले वैरभाव राखेको बताए । ‘संविधान जारी गर्दा...