भिडियो – Page 197 – Nepal Press
भिडियो

युवती हत्या आरोपमा रुपन्देहीमा माइती पक्षको प्रदर्शन, पति र सासू-ससुरा पक्राउ (भिडिओ)

बुधबार राति करिब पौने १० बजे विष सेवन गरेको अवस्थामा भेटिएकी तिलोत्तमा-२ की २९ वर्षीया अमृता टण्डनको उपचारको क्रममा मृत्यु भएको थियो । अमृताको श्रीमान्‌ले नै हत्या गरेको माइती पक्षले दाबी गरेको छ । उनीहरूले पतिको घर घेरेका छन् ।