भिडियो – Page 199 – Nepal Press
भिडियो

जनकपुरमा यसरी सिंगारियो आज उद्घाटन हुने रेल (भिडिओ)

काठमाडौं । आज भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गर्न लागेको जनकपुर–जयनगर रेललाई निकै सिंगारिएको छ । रेललाई फूल, मालाले भव्यसँग सिंगारिएको छ । रेलको दुई देशका प्रधानमन्त्रीले आज हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । करिब डेढ वर्षअघि भारतबाट करिब...