भिडियो – Page 200 – Nepal Press
भिडियो

भीम रावल-घनश्याममाथि नेकपा एसको प्यारोडी, नाचे माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको एउटा कार्यक्रममा नेकपा एमालेमा रहेका असन्तुष्ट नेताहरूलाई प्यारोडीमार्फत घोचपेच गरिएको छ । एमाले अध्यक्ष केपी ओलीविरोधी नेताहरू भीम रावल र घनश्याम भुसाललाई तारो बनाइएको प्यारोडी गीतमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि रमाएर नाचे । समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठक...