भिडियो – Page 201 – Nepal Press
भिडियो

महानगरकी उपमेयरको प्रस्ताव : घरमा काम गर्ने महिलालाई सरकारले गृहणी भत्ता दिनुपर्छ (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले घरको काम गर्ने सबै महिलाहरुलाई सरकारले गृहणी भत्ता दिन सुरु गर्नुपर्ने प्रस्ताव गरेकी छन् । कामअनुसारको पारिश्रमिक नपाउँदा महिलाहरु अगाडि बढ्न नसकेको उनले बताइन् । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उपमेयर खड्गीले यस्तो प्रस्ताव राखेकी हुन् । आफूले यो प्रस्ताव केन्द्र सरकारसँग...