भिडियो – Page 203 – Nepal Press
भिडियो

कोचिएर बस्न बाध्य छन् कैदीबन्दी (भिडिओ)

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्युनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका हुन् । धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार...