भिडियो – Page 205 – Nepal Press
भिडियो

प्रचण्ड-माधवका कारण कांग्रेसले एमालेका माग पूरा गर्ने स्थिति बन्न लागेको रामचन्द्रको खुलासा (भिडिओ)

'सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भनेपनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ', पौडेलले भने । 'उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,' उनले भने ।