भिडियो – Page 206 – Nepal Press
भिडियो

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने (भिडिओ)

एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी नेताहरू उठेका छन् । नेताहरू उठेसँगै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग प्रधानमन्त्रीले परामर्श गरेका छन् ।