भिडियो
प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं (भिडिओ)
२०७९ वैशाख १ गते १२:०८
'बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई', प्रचण्डले भने, 'अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि !'
ट्रेन्डिङ