भिडियो
गण्डकीमा मन्त्री पद नै लिलामीमा छ, प्रदेश सरकार भंग गरौं: राप्रपा सांसद कार्की (भिडिओ)
२०८१ भदौ १८ गते १४:०१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना भंग गर्न माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले प्रदेश सरकारमा भद्रगोल देखिएको बताइन् । उनले भनिन्, ‘गण्डकीमा मन्त्री पद नै लिलामीमा छ । यो के हो ? त्यसैले राप्रपाले यो प्रदेशलाई भंग गरौं, सेतो हात्ती नपालौं भनेको छ,...
ट्रेन्डिङ