भिडियो
सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर खाली हुन्थ्यो- पदम गिरी (भिडिओ)
२०८१ भदौ १३ गते १६:५०
काठमाडौं । नेकपा एमालेका सांसद तथा प्रचण्ड नेतृत्वको सरकारका मन्त्री पदम गिरीले निष्पक्ष छानविन भएको थियो भने सुन तस्करी प्रकरणमा माओवादी हेडक्वार्टर नै रित्तो हुने दावी गरेका छन् । प्रतिनिधि सभा बैठकमा विहीवार विशेष समय लिएर बोल्दै पूर्व मन्त्री गिरीले संसदलाई जनताको समस्याबारे छलफल गर्ने थलो बनाइनुको साटो हल्का...
ट्रेन्डिङ