भिडियो
गगन थापाकाे गुनासाे- सञ्चार माध्यममा बोल्दा पनि डर लाग्छ (भिडिओ)
२०८१ साउन ३२ गते १९:५१
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यमहरुले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सञ्चार माध्यामहरुले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरे । आजभोलि कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै...
ट्रेन्डिङ