भिडियो
एमाले सांसदले रवि लामिछानेलाई सहकारी ठगीमा दोषी करार गरेको भन्दै रास्वपाको आपत्ति (भिडिओ)
२०८१ साउन २९ गते १७:२८
काठमाडौं । नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा दोषी करार गरेको भन्दै रास्वपाले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले लामिछानेले सहकारी ठगीको पैसा फिर्ता नगरेर चर्का कुरा गर्दै हिँडेको टिप्पणी गरेका थिए । उनले भने, ‘पोखरामा सहकारी ठगीको बिगबिगी छ...
ट्रेन्डिङ