भिडियो
भोकविरुद्ध आन्दोलन भएको चितवनकी विकनी महतोको स्मरण- भनिसाध्य छैन भोक दबाएर बिताएका दिन (भिडिओ)
२०८१ मंसिर ३ गते ७:३६
विकनी जस्ता भूमि भए पनि खाद्य अधिकारबाट बञ्चित महिलाका अधिकारबारे अझ पनि पर्याप्त छलफल भएको पाइँदैन । विकनीले खानाको अभावमात्रै होइन, अन्तिममा भात खाने पालो आउँदा नूनखुर्सानी तरकारी बनाएको दिन पनि थुप्रै थिए ।
ट्रेन्डिङ