भिडियो
पहिचानवादीलाई ओलीको प्रश्न- हाम्रो यात्रा गठबन्धनको अयोग्यताविरुद्ध हो, अरु किन तगारो हाल्न आएका ? (भिडिओ)
२०८० मंसिर २९ गते ११:५२
उनले भने, 'हामी धैर्यता राख्छौं । फेरि पनि जनतामा विश्वास राख्छौं । धैर्यतापूर्ण ढङ्गले हामी अहिलेको गठबन्धनलाई सधैँलाई तोडेर जान्छौं । देशको विकासका लागि वाधक बनेका यसका षड्यन्त्रपूर्णक क्रियाकलापको भण्डाफोर गर्छौँ । जनताको अभिमतबाट संवैधानिक बाटोबाट हामी अगाडि आउँछौं ।'
ट्रेन्डिङ