अब्दुल्ला अल्मुताइरी
अल्मुताइरीले थप तीन वर्ष नेपाली फुटबलकाे बागडाेर सम्हाल्ने
२०७८ कार्तिक १० गते १५:३७
पदबाट राजीनामा दिएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने निर्णय गरेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशाेसिएशनका पदाधिकारीहरुसँगको छलफलपछि उनले थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने तय भएकाे छ।