काठमाडौंका प्रमुख जिल्ला अधिकारी – Nepal Press
काठमाडौंका प्रमुख जिल्ला अधिकारी

काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट पराजुलीको बिदाई, रिजालको स्वागत

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको बिदाई तथा गोविन्दप्रसाद रिजालको स्वागत गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक औपचारिक कार्यक्रमका विच पराजुलीको बिदाई तथा रिजालको स्वागत गरेको हो । पराजुलीले रिजाललाई जिल्ला प्रशासन कार्यालयमा स्वागत गरेका छन् भने रिजालले पराजुलीलाई कार्यालयबाट बिदाई गरेका छन् । रिजालले प्रमुख...