कार्यसम्पादन मूल्यांकन फाराम
छुटेका कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम तत्काल उपलब्ध गराउन सरकारको परिपत्र
२०७८ मंसिर २२ गते २१:५५
काठमाडौं । सरकारले विभिन्न निकायमा शुब्बादेखि उपसचिव सम्मका कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भरेर पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालये विभिन्न मन्त्रालय, सचिवालय, आयोग, विभाग तथा कार्यालयमा कार्यरत राजपत्रांकित द्धितिय श्रेणी, राजपत्रांकित तृतिय श्रेणी, राजपत्र अनंकित प्रथम श्रेणीका नेपाल प्रशासन सेवाका सबै समूह तथा उपसमूहका...