चीन नेपाल
चीनले नेपालसहित पाँच देशका विदेशमन्त्रीसँग गर्यो छलफल, भाइरस संकटविरुद्ध सहकार्य गर्न मतैक्यता
२०७८ वैशाख १४ गते १७:५५
कोभिड-१९ महामारीसँग लड्ने विषयमा नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच मंगलबार भर्चुअल छलफल भएको छ ।