पुस्तक तथा स्टेसनरी व्यवसायी – Nepal Press
पुस्तक तथा स्टेसनरी व्यवसायी

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरी, महासचिवमा शर्मा निर्वाचित (सूचीसहित)

चितवन । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा कैलालीका सञ्जयकुमार चौधरी निर्वाचित भएका छन् । चितवनको सौराहामा बिहीबार सम्पन्न महासंघको छैटौं अधिवेशनबाट चौधरी भारी मतका साथ विजयी भएका हुन् । चौधरी धनगढीस्थित चौधरी बुक डिपोका सञ्चालक हुन् भने पूजा कापी उद्योगका अध्यक्ष हुन् । अध्यक्ष पदका लागि चौधरीसहित...