प्रधानमन्त्रीको लिखित जवाफ
प्रधानमन्त्रीको लिखित जवाफ– राजनीतिक प्रश्नमा अदालत प्रवेश नगरोस् (पूर्णपाठ)
२०७७ पुष १९ गते २०:२०
सर्वाेच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्रीले बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्रीको हैसियतले आफूले प्रतिनिधिसभा विघटन गरेको भन्दै तत्काल अर्को वैकल्पिक सरकार बन्ने अवस्था नरहेको दाबी गरेका छन् ।