बेपत्ता बालक
तीन दिनदेखि बेपत्ता बालकको खोजीमा एसपी अधिकारी सक्रिय, बालककी दिदीमाथि अनुसन्धान केन्द्रित
२०७८ असार २३ गते १३:५२
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार बेपत्ता भएका बालक अझै सम्पर्कमा आएका छैनन् । स्थानीय दिलिप बिस्टका नाबालक छोरा विवेक सोमबार ११ बजेदेखि घर नजिकैबाट बेपत्ता भएका हुन् । बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले दुई दिन टीकापुरमै बसेर...