भद्र प्रतिरोध
कामु प्रधानन्यायाधीशको प्रतिशोधमा मुख्य रजिष्ट्रारको ‘भद्र प्रतिरोध’
२०७८ चैत १ गते १०:२८
न्यायपरिषद्ले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेपछि सर्वोच्च अदालतमा फेरि विवाद बढेको छ ।