मानव बेचबिखन तथा ओसारपोसार
प्रेमको नाटक गरेर बालिका बेच्न खोज्ने युवक पक्राउ
२०७८ असोज १५ गते ११:४७
पर्वत । प्रेमको नाटक गरेर १४ वर्षीया किशोरीलाई भारतमा बेच्न खोज्ने एक युवक पक्राउ परेका छन् । प्रहरीले मोदी गाउँपालिका(५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार पक्राउ गरेको हो । १४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्याएका थिए...