मुख्यसचिव शंकरदाश वैरागी
बिरामीकाे चापका आधारमा अक्सिजन वितरण गर्न प्रमुख सचिवलाई मुख्यसचिवको निर्देशन
२०७८ जेठ ३ गते २२:०७
काठमाडौं। मुख्यसचिव शंकरदाश वैरागीले उत्पादन भएको अक्सिजनलाई बिरामीको चापको आधारमा वितरण गर्न सातै प्रदेशका प्रमुख सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउन भन्दै सोमबार सात वटै प्रदेशका प्रमुख सचिवसँग भर्चुअल बैठक गर्दै मुख्यसचिव वैरागीले अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भए–नभएको नियमन गर्न र बिरामीले प्राथमिकता अनुरूप उपचार...