लैगिंक हिंसा निवारण कोष
‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन
२०७८ असोज १२ गते १५:५०
काठमाडौं । संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकले पीडितलाई तत्काल राहत हुने गरी लैगिक हिंसा निवारण कोष परिचालन गर्न÷गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय,...