सर्प संरक्षणकर्मी
कोरोनाले रहेनन्, सर्प संरक्षणकर्मी महेन्द्र कतिला
२०७८ जेठ ३ गते २०:२८
पोखरा । ‘लापरवाही नगर्नुस है ! बडो कष्ट पो हुँदोररहेछ, कोरोना संक्रमित भएर बस्नुपर्दा ! शारीरिक कष्ट उस्तै महंगो उस्तै, सामाजिक अप्ठेरो उस्तै, कोही भेट्नै नखोज्ने, भुत भेटे जस्तो पो गर्छन् !’ आफूमा कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएपछि सर्प संरक्षणकर्मी महेन्द्र कतिलाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेको...