अंगदान – Nepal Press
अंगदान

स्वास्थ्यमन्त्री र मुख्यसचिवले गरे अंगदान गर्ने घोषणा (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडा र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् ।राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक...