अकुत सम्पत्ति
गण्डकीका मन्त्रीको अकुत सम्पत्ति– लैनो गाईदेखि सुन, हिरा र अर्बौको जायजेथा
२०७८ भदौ ९ गते १५:२७
गण्डकी सरकारमा जिम्मेवारी पाएका मन्त्रीहरुले केही ढिलोगरी सम्पत्ति विवरण बुझाएका छन् । प्रदेशका ११ मन्त्रीमध्ये ९ जनाले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् ।