अक्सिजन प्लान्ट जडान
वाग्मती प्रदेशका ८ अस्पतालमा अक्सिजन प्लान्ट जडानको तयारी
२०७८ साउन १८ गते १५:२१
काठमाडौं । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ । यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको...