अखिल नेपाल सेक्यरिटी मजदुर संघ – Nepal Press
अखिल नेपाल सेक्यरिटी मजदुर संघ

१० बुदेँ मागसहित अखिल नेपाल सेक्यरिटी मजदुर संघद्वारा सरकारको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघले १० बुदेँमागसहित सरकारको ध्यानाकर्षण गराएको छ । संघले आइतबार श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मिनभवन,नँयाबानेश्वर कार्यालय अगाडी धर्नासहित सरकारको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालको नेतृत्वमा विभागको कार्यालयमा पुगेको टोलीले विभागका महानिर्देशक उकान्त आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउदैँ सर्वोच्च अदालतको...