अख्तियारको छापा – Nepal Press
अख्तियारको छापा

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदको कागजात नियन्त्रणमा (भिडिओ)

टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । टोली अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै छन् ।