अजयबाबु शिवाकोटी – Nepal Press
अजयबाबु शिवाकोटी

पत्रकार अजयबाबुले गरे कांग्रेस केन्द्रीय सदस्यमा लड्ने घोषणा

काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियनको महासचिव समेत रहेका पत्रकार शिवाकोटीले सक्रिय पत्रकारिता जीवनलाई विश्राम दिदैं पार्टी राजनीतिलाई अगाडि बढाउन चाहेको बताएका छन् । हाम्रा कुरा डटकमको संस्थापक प्रधान सम्पादक रहेका शिवाकोटी दोलखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा...