अध्यक्ष ओली – Nepal Press
अध्यक्ष ओली

एमाले अध्यक्ष ओली कर्णालीमा, विप्लव समूहका नेतासहितलाई पार्टीमा भित्र्याउने

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली आएका छन् । दैलेखको दुल्लु, कालिकोटको मान्म र जुम्लाको सिंजा उपत्यकामा आयोजना गरिएका कार्यक्रमलाई सम्बाेधन गर्न उनी नेपालगन्जबाट कर्णाली आएका हुन । आज दुल्लुमा सामान्य भेटघाट कार्यक्रम रहेको छ भने दुल्लुमा केही समय बसेर उनी सिंजातर्फ लाग्नेछन् । सिंजामा नेकपा...