अध्यक्ष केपी शर्मा ओली – Nepal Press
अध्यक्ष केपी शर्मा ओली

५० वर्षअघि मारिएका आफ्ना सहयोद्धालाई श्रद्धान्जली दिन अध्यक्ष ओली सुखानी जाँदै

काठमाडौं । ५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट हत्या गरिएका आफ्ना पाँचजना सहयोद्धा कमरेडहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजा झापाको सुखानी जाँदैछन् । २०२८ सालमा शुरु भएको झापाली कम्युनिस्ट क्रान्तिका चार योद्धा नेत्र घिमिरे,रामनाथ दाहाल,वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने वहानामा २०२९...