अनलाइन जर्नालिजम अवार्ड
ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’
२०७८ पुष १७ गते २२:०७
काठमाडौं । पत्रकार केपी ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ। अनलाइन पत्रकार संघको ११औं साधारण सभामा ढुंगानालाई पुरस्कार प्रदान गरिएको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासँघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुरस्कार प्रदान गरेका थिए । इञ्जिनियर विनोद ढकालले ५ लाख...