अनलाईन मिडिया
अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराईने
२०७८ भदौ २५ गते १७:२३
काठमाडौं । सरकारले अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन् । बिधेयकको बुदाँ नम्बर ६१ मा भनिएको छ, ‘लोक...