अनसन स्थगित – Nepal Press
अनसन स्थगित

डडेल्धुराका कांग्रेस कार्यकर्ताको अनसन स्थगित

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराको अधिवेशन पुनः गर्न माग गर्दै मंसिर १ गतेदेखि अनसनमा बसेका डडेल्धुराका नेता कार्यकर्ताले अनसन तोडेका छन् । उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले रिले अनसन तोडेका हुन् । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल लगायतले अधिवेशन विधान विपरीत भएको भन्दै अनसन गर्दै आएका थिए ।...