अन्तरजातीय विवाह
अन्तरजातीय बिहे गर्ने दलित युवकको वेदना : २१ दिन जंगलमा लुक्यौँ, घर फर्केपछि कुटेर छुट्याए
२०७८ असार २५ गते १७:४७
अन्तरजातीय विवाहपछि परिवारसँग भागेर २१ दिनदेखि जंगलमा लुकेका एक जोडी घर फर्किएसँगै युवतीका आफन्तले युवकमाथि कुटपिट गरेका छन् । सँगै उनीहरूको जोडीलाई छुटाएर युवती भने परिवारले लिएर गएका छन् ।