अन्तरिम आदेश
माओवादीबाट एमाले बनेका गैरसांसद मन्त्रीको पद तत्काललाई जोगियो
२०७८ जेठ ४ गते १५:११
‘निवेदकले नेपालको संविधानको धारा ७८ को आधारमा मन्त्रीमा नियुक्ति भएका पदाधिकारीको हकमा अन्तरिम आदेशको माग गरेको नदेखिंदा सो सम्बन्धमा विचार गरी रहनु परेन,’ सर्वोच्चको आदेशमा भनिएको छ ।