अन्तर्राष्ट्रिय युवा दिवस – Nepal Press
अन्तर्राष्ट्रिय युवा दिवस

नेपाली युवाः अधिकार खोज्ने, जिम्मेवारीबाट पन्छने ?

युवामा नैतिकता, चारित्रिक गुण तथा अनुशासन विकास गरी परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त, पौरखी, सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साहि, ऊर्जाशील युवा बनाउनका निमित्त अन्तर्राष्ट्रिय जगत र राज्य थप बलपूर्वक लाग्नु पर्दछ ।