अन्तर स्थानीय तहमा सरुवा – Nepal Press
अन्तर स्थानीय तहमा सरुवा

अन्तर स्थानीय तहमा सरुवा भएका १६ सय कर्मचारीकाे पत्र अनलाइनबाट

काठमाडौं । सरकारले केहि दिन अघि मात्रै अन्तर स्थानीय तहमा सरुवा गरेका १६ सय कर्मचारीका लागि अनलाइनबाटै पत्र लिन पाउने व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयकै वेवसाइटबाट स्वयम कर्मचारीले पत्र लिन पाउने व्यस्था गरेको हो । मंसिर १९ र २० गते संघीय मामिला तथा...