अपराध
अपराध आँकडाः बैंकिङ कसूरका घटनामा सतप्रतिशत वृद्धि, आत्महत्याको बढ्दो दरमा ब्रेक
२०७८ पुष १५ गते ८:०४
यस वर्ष लागुऔषध, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर, चोरी, ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभसम्बन्धी कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ ।
नेपाल अपडेट