अपर तामाकोशी – Nepal Press
अपर तामाकोशी

अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा वृद्धि

काठमडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा आजबाट जोडिने भएसँगै यसको शेयर मूल्य बढेको छ । आज कारोबारको १० मिनेट भित्रमा नै अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा पुग्दै ९.९३ प्रतिशतले बढ्न पुगेको हो । आज शेयर बजार २५ मिनेटको व्यापारमा २९ अंकले बढ्दै पुन...