अपवित्र गठबन्धन – Nepal Press
अपवित्र गठबन्धन

‘अपवित्र गठबन्धन’ भन्दै प्रदेश कमिटी सदस्यले त्यागे माओवादी

कैलाली । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ललितबहादुर थापा (शिव)ले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रदेश अध्यक्ष र इन्चार्जलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले साधरण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराएका छन् । ‘अपवित्र गठबन्धनले विचार राजनीति र संगठनको रक्षा नहुने भएको हुँदा माओवादी...