अपाङ्गता – Nepal Press
अपाङ्गता

जन्मजात शारीरिक अपाङ्गता भएकी जुनुलाई पक्की घर हस्तान्तरण

काठमाडौं । शारीरिक अपाङ्गता भएकी पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ । ओयाम समाज युकेकाे सहयाेग तथा फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु (बेघा) राई सहयोग अभियानकाे पहलमा एक तले पक्की घर निर्माण गरिएको हो ।...