अपाचे आरटीआर – Nepal Press
अपाचे आरटीआर

टिभिएसले सार्वजनिक गर्यो अपाचे आरटीआर, के छ विशेषता ?

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे टीआरटी २०० फोभी सार्वजनिक गरेको छ । टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे श्रृंखला, संसारभरी रहेका ग्राहक र रेसिङ उत्साहीहरुका लागि नयाँ प्रविधिको हुने बताए । जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष...