अपिल घिमिरे – Nepal Press
अपिल घिमिरे

चितवनका पत्रकार एवम् संरक्षणकर्मी घिमिरेले त्यागे कांग्रेस, तत्काल कुनै पार्टीमा नलाग्ने

चितवन । चितवनका पत्रकार एवं संरक्षणकर्मी अपिल घिमिरेले नेपाली कांग्रेस परित्याग गरेको जनाएका छन् । उनले कांग्रेसमा रहन नसक्ने भन्दै कांग्रेस छाडेको जनाएका छन् । पत्रकार महासंघ चितवनको सदस्यसमेत रहेका घिमिरेले पेशागत र संरक्षणको काममा लाग्ने भन्दै कांग्रेस छाडेको जनाएका छन् । ‘म सबैको साझा मान्छे हुन चाहन्छु, सबैसँग...