अबिलम्ब शुल्क छुट
निषेधाज्ञा अवधिमा व्यक्तिगत घटना दर्ता छुटेकालाई अबिलम्ब शुल्क छुट दिने सरकारको निर्णय
२०७८ साउन १९ गते १९:५०
सरकारले कोभिड–१९ नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको अवधिमा व्यक्तिगत घटना दर्ता गर्न ढिलाई गरेवाफत लिइने बिलम्ब शुल्क छुट दिने निर्णय गरेको छ ।