अमृत गुरुङ – Nepal Press
अमृत गुरुङ

कलाकारले राजनीति गर्नुहुन्न भन्नु अधिनायकवादी सोच : नेपथ्य गायक अमृत गुरुङ

काठमाडौं । संसद विघटन प्रकरणपछि कलाकार अलग-अलग ध्रुबमा विभाजित भइरहेका छन् । राजनीतिको यो विकसित घटनाक्रमको सीधा असर फिल्म, संगीत र कलामा देखिएको छ । यो क्रममा जोडिएका छन् चर्चित नेपाली पप ब्यान्ड नेपथ्य भोकलिस्ट अमृत गुरुङ । १३ फेब्रुअरीमा सामाजिक संजालमा एउटा पोस्ट गर्दै गायक गुरुङले लेखे -सडकमा...